संक्षिप्त परिचय

नगर संक्षिप्त परिचय 

भौगोलिक अवस्थिति

विकासक्षेत्र : पुर्वांञ्चल

अञ्चल : कोशी

जिल्ला : संखुवासभा

निर्वाचन क्षेत्र : क्षेत्र नम्बर २

इलाका :

अक्षामस : २७.१२ डिग्री देखि २७.१८ डिग्री उत्तर

देशान्तर : ८७.२० डिग्री देखि ८७.२८ डिग्री पूर्व

सिमाना : पूर्व तेह्रथुम जिल्ला

             पश्चिम चैनपुर नगरपालिका

             उत्तर : नुनढाकी गा.बि.स.

             दक्षिण : तामाफोक र मम्लिंग गा.बि.स.

उचाई : समुन्द्री साताबाट ५०० मिटर देखि २९०० मिटर सम्म

क्षेत्रफल : ११०.१ वर्ग किलोमिटर